एएफसी यू-२० एसिया कप छनोटमा नेपालको तेस्रो हार, बहराइनसँग ४-० गोलले पराजित – Nepal Press

एएफसी यू-२० एसिया कप छनोटमा नेपालको तेस्रो हार, बहराइनसँग ४-० गोलले पराजित

काठमाडौं । एएफसी यू-२० एसिया कप छनोटको आफ्नो अन्तिम खेलमा नेपालले बहराइनसँग ४-० गोलको हार व्यहोरेको छ ।

चाइनिज ताइपेईमा शुक्रबार दिउँसो भएको खेलमा नेपाल सुरुवातबाटै दबाबमा परेको थियो । छनोटमा नेपालले खेलेका ४ खेलमा ३ हार र एक जितको नतिजा निकाल्दै बाहिरिएको छ ।

नेपालले घरेलु टोलीलाई ३-१ गोलले हराएको थियो भने अन्य दुई खेलमा कम्बोडियासँग ४-१ र उज्वेकिस्तानसँग ६-० गोलले पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *