सरकारलाई एमालेको ध्यानाकर्षण- महंगी र कालोबजारीको तत्काल नियन्त्रण होस् (भिडिओ)
नेपाल प्रेस
२०८१ असोज ११ गते १५:४२
काठमाडौं । नेकपा (एमाले)को सरकारलाई ध्यानाकर्षण गराएको छ । एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर ध्यानाकर्षण गराएकोे हो ।
चाडपर्वको समयमा सडक मर्मत गरी, यातायातको अभावन हुन नदिन, सुरक्षालगायतका विषय भरपर्दो बनाउन सरकारलाई ध्यानाकर्षण गराएको बताए ।
चाडपर्वमा हुनसक्ने महंगी र कालोबजारीको तत्काल अनुगमन गरी गुणस्तरी र सुपथ मुल्य सञ्चालन गर्न माग गरेको छ । चाडपर्वमा हुनसक्ने अराजक गतिविधिलाई रोक्नको लागि स्थानीय प्रशासन परिचालन गर्न आग्रह गरे ।
प्रतिक्रिया
One thought on “सरकारलाई एमालेको ध्यानाकर्षण- महंगी र कालोबजारीको तत्काल नियन्त्रण होस् (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
This is the job of opposition. Oppositions have lost their minds, they have lost their ways, they are in different tasks, they do have no mind to think of people and nation. They are just focused on government, the comfortable government … for India not for Nepal and Nepali !!!