बागमतीले पार गर्‍यो खतराको तह, अरु पाँच स्थान चेतावनीमा (भिडिओ) – Nepal Press

बागमतीले पार गर्‍यो खतराको तह, अरु पाँच स्थान चेतावनीमा (भिडिओ)

काठमाडौं । बागमती खोलाको सतहको तह खतराको तहमा पुगेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार ललितपुरको खोकना क्षेत्रमा बहन बामगती खोलाको सतह खतारको तहमा पुगेको हो ।

 

महाशाखाका अनुसार काठमाडौंकै मनोहरा बालकुमारीमा बग्ने बागमती खोला, कपिलवस्तुको कोइली नदीको बङ्गंगा, बाराको महेशपुरमा बग्ने पसाहा खोला, सिन्धुपाल्चोकको नाकोटेमा बग्ने मेलम्ची खोला र झापाको पूर्व पश्चिम राजमार्गमा वग्ने निन्दा खोलाले चेतावनी तह पार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर