बाढीले बगायो काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल – Nepal Press

बाढीले बगायो काठमाडौं र ललितपुर जोड्ने युएन पार्कको झोलुंगे पुल

काठमाडौं । अविरल परेको अति भारी वर्षाका कारण आएको खाेलामा बाढीले काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे बगाएको छ ।

काठमाडौंको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको प्रहरी वृत्त बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिएका छन् ।

बाढीका कारण त्यस क्षेत्रको सडकमा आवतजावतमा अवरोध सिर्जना भएको छ भने आसपासका घरहरु डुबानमा परेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *