कीर्तिपुरस्थित सिभिल होम्समा पहिरो (तस्बिरहरु) – Nepal Press

कीर्तिपुरस्थित सिभिल होम्समा पहिरो (तस्बिरहरु)

काठमाडौं । सिभिल होम्स क्षेत्रमा पहिरो गएको छ । तीनथानास्थित उक्त क्षेत्रमा शनिबार बिहान बाढीका कारण पहिरो झरेको हो । खोलामा बाढी उर्लेपछि किनारको क्षेत्र खसेको हो । खोलापारि कीर्तिपुर पर्छ ।

खोला किनारको पहिरोले मानवीय क्षति नगरेको प्रहरीले जनाएको छ । यद्यपि वर्षा कायमै रहे जोखिम हुनसक्ने आंकलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *