भारी वर्षाका कारण त्रिविद्वारा कृषितर्फको प्रवेश परीक्षा स्थगित – Nepal Press

भारी वर्षाका कारण त्रिविद्वारा कृषितर्फको प्रवेश परीक्षा स्थगित

काठमाडौं । अविरल परेको भिषण वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले कृषि, बागवानी र पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।

प्रतिकूल मौसमका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि प्रवेश परीक्षा स्थगित गरिएको निमित्त डीन डा. किशोर चन्द्र दाहालले जानकारी दिएका छन् ।

देशभर भइरहेको लगातार वर्षा जनजीवन प्रभावित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर