सम्मेलन स्थल जलमग्न भएपछि अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित – Nepal Press

सम्मेलन स्थल जलमग्न भएपछि अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित

काठमाडौं । अखिल (क्रान्तिकारी)ले तेस्रो दिनको बन्दसत्र स्थगित गरेको छ ।

अवरल वर्षापछि कारणले सम्मेलन स्थल वरपर जलमग्न भएको हुँदा बन्दसत्र स्थगित गरिएको अखिल क्रान्तिका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले बताएका छन् ।

बन्दसत्र आइतबार ११ बजे बाट सुरू हुने जनाएका छन् । सम्मेलनको बन्दसत्रमा प्रस्ताव गरिएको विधानमा ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय समिति रहनेगरी प्रस्ताव गरिएको छ । यो सम्मेलनले नयाँ नेतृत्व दिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर