ठूलो जनधनको क्षति भएको छ, जोखिममा रहेकाको उद्धारमा संवेदनशील भएर लागेका छौं : गृहमन्त्री लेखक (भिडिओ) – Nepal Press

ठूलो जनधनको क्षति भएको छ, जोखिममा रहेकाको उद्धारमा संवेदनशील भएर लागेका छौं : गृहमन्त्री लेखक (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो र डुवानको जोखिममा रहेकाहरुलाई उद्धार गर्न सरकार संवेदनशील रहेको बताएका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विपदबाट देशभर ठूलो जनधनको क्षति भएको बताए ।

 

उनले भने, काठमाडौं उपत्यकामा पनि ठूलो क्षति भएको छ । सरकारकार सबै अंगले काम गरेको छन्। काठमाडौंमा ७५० भन्दा बढी जोखिममा परेहकाहरुको उद्धार गरेका छौं। देशभरी बाढी पहिरो डुबान भएको छ। जोखिममा रहेकाहरुलाई गम्भिरता र संवेदशील भएर हेरिरहेका छौं ।

उनले सरकारले आफ्नो तर्फबाट उद्धार राहत र घाइतेको उपचारमा लागिरहेको बताए। बाढी पहिरोले भत्काएर पुल र सडकको पुनर्निर्माण सरकारले तत्कालै थाल्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर