कार्यवाहक प्रधानमन्त्री प्रकाशमानले सिंहदरबारमा बोलाए आकस्मिक बैठक – Nepal Press

कार्यवाहक प्रधानमन्त्री प्रकाशमानले सिंहदरबारमा बोलाए आकस्मिक बैठक

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकम्सिक बैठक आह्वान गरेका छन् । अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो ।

यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो ।

बिहीबारदेखिको लगातार वर्षाले देशभरमा सडक अवरुद्धदेखि जनधनको क्षति गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर