प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक – Nepal Press

प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक हुनेछ ।

यस्तै सरकारले पनि दिउँसो सर्वदलीय बैठक बोलाएको छ ।


प्रतिक्रिया

One thought on “प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक

  1. विपद्लाई पनि सत्ता हत्याउने माध्यम बनाउन सकिन्छ कि भनेर प्रयास गरेको हो । अन्यथा, सरकारको बैठकमा सहभागी भएर सरकारको नेतृत्वमा उद्दारमा सहभागी भए भैहाल्यो नि ।सत्ता विना प्रचण्ड र पानी विना माछो उस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर