खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार – Nepal Press

खुम्बिलामा हिमपातभित्र हराएका विदेशी पर्यटकसहित ४ जनाको उद्धार

काठमाडौं । भारी हिमपातका कारण अगाडि बढ्न नसकी अलपत्र परेका विदेशी पर्यटकसहित ४ जनालाई नेपाल प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएको छ ।

सिंगापुरका नागरिकसहित ४ जनालाई सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्बिलाबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नजिकको गाउँमा होटलमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर