इमेज सहकारी घोटाला प्रकरणमा ढोरपाटन मेयरका दाजु पनि पक्राउ – Nepal Press

इमेज सहकारी घोटाला प्रकरणमा ढोरपाटन मेयरका दाजु पनि पक्राउ

काठमाडौं । इमेज सहकारी घोटालामा बाग्लुङको ढोरपाटनका मेयर देवकुमार नेपाली र उनका दाजु ओमबहादुर नेपाली पक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा उनीहरू दुवैलाई पक्राउ गरिएको बताइएको छ ।

५१ वर्षय देवकुमार सुदर्शन सहकारीका पनि उपाध्यक्ष थिए। सहकारी घोटालामा अनुसन्धान सुरु भएपछि दुवै जना फरार भएका थिए ।

इमेज सहकारीमा मात्र एक अर्ब ३८ करोड रुपैयाँभन्दा बढी बचत अपचलन गरेको अभियोग छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर