बाढी र डुबानले अस्तव्यस्त काठमाडौं (२० तस्बिर) – Nepal Press

बाढी र डुबानले अस्तव्यस्त काठमाडौं (२० तस्बिर)

काठमाडौं । २४ घण्टाभन्दा बढीको झरीपछि बाढी र डुबानले देशभर वितण्डा मच्चायो । सबैतिरको जनजीवन अस्तव्यस्त छ ।

विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा हुँदा जनधनको क्षति पनि बढेको छ । काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो ।

बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोला उर्लिँदा घरघरमा पानी पस्यो । धेरैको उद्धार भएपनि केही मानिसको ज्यान गएको छ ।

करिडोरलगायत अधिकांश सडकमा लेदोका कारण आज पनि गाडी चलेको छैन ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका उपत्यकाका केही तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर