माओवादी केन्द्रको पदाधिकारी बैठक जारी – Nepal Press

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा(माओवादी केन्द्र) को पदाधिकारी बैठक अहिले खुमलटारमा जारी छ ।

बैठकमा अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको जनाइएको छ ।

त्यसबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा पनि छलफल भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर