हेटौंडा-चित्लाङ-काठमाडौं सडक एकतर्फी खुल्यो – Nepal Press

हेटौंडा-चित्लाङ-काठमाडौं सडक एकतर्फी खुल्यो

हेटौंडा । पहिरोले विगत २ दिनदेखि अवरुद्ध बनेको त्रिभुवन राजपथ बज्रबाराही हुदै चित्लाङ हुदै चन्द्रागिरीबाट काठमाण्डौ जाने बाटो एक तर्फी संचालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले सडकमा रहेको अबरोध हटाएर सडकलाई एकतर्फी संचालनमा ल्याईएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर