प्रधानमन्त्री फर्केलगत्तै मन्त्रिपरिषद बैठक सुरु – Nepal Press

प्रधानमन्त्री फर्केलगत्तै मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा बाढीपहिरो, राहत तथा पुनर्स्थापनाका एजेण्डामा छलफल हुने बताइएको छ ।

अमेरिकाको १० दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आजै फर्केका हुन् । त्यसलगत्तै बैठक बसेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर