सडक विभागअन्तर्गत २१६ इन्जिनियरको सरुवा (सूचीसहित) – Nepal Press

सडक विभागअन्तर्गत २१६ इन्जिनियरको सरुवा (सूचीसहित)

काठमाडौं । सडक विभागले आफू मातहतका २१६ इन्जिनियरको सरुवा गरेको छ । विभागले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी अर्थात अधिकृतसरहका २१६ जना इन्जिनियरको सरुवा गरेको हो ।

सरुवा हुनेमा सडक विभाग, योजना तथा अनुगमन महाशाखामा कार्यरत इन्जिनियर सौजन्य नेपालदेखि सडक विभागमै कार्यरत नमुना चापागाईंसम्म रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर