सडक अवरुद्ध हुँदा ट्रकहरू बल्खुमा होल्ड (तस्बिरहरू / भिडिओ) – Nepal Press

सडक अवरुद्ध हुँदा ट्रकहरू बल्खुमा होल्ड (तस्बिरहरू / भिडिओ)

काठमाडौं । पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिरिने सवारीहरू होल्ड भएका छन् ।

काठमाडौंको कलंकीमा मालवाहक सवारीहरू रोकिएका छन् । कलंकी बल्खुमा ट्रकहरू होल्ड भएपछि जाम बढेको छ ।

 

सिन्धुली हुँदै काठमाडौं बाहिरिने यात्रुवाहक सवारी अहिले माता तीर्थबाट गइरहेका छन् ।

यता, धादिङको गजुरीमा पहिरो गएपछि नागढंगाबाट बाहिरिने सवारी पनि जान सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर