सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय – Nepal Press

सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले विपद् कोषमा पार्टीको तर्फबाट ५० लाख रूपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । होटल बसेरामा बसेको सचिवालय बैठकले ५० लाख सहयोग गर्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताए ।

उनले पार्टीका संघ र प्रदेशका सांसदहरुलाई सहयोग गर्न आग्रह गर्ने निर्णय भएको बताए । पार्टीले यअसघि नै सबै कार्यक्रम रोकेर नेता कार्यकर्तालाई उद्धार, राहतमा परिचालन गरिसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर