निरालाको निधनले न्याय क्षेत्रलाई क्षति : सर्वोच्च
नेपाल प्रेस
२०७८ वैशाख २२ गते १३:४८
काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषद सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काको निधनबाट राष्ट्रले राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको बताएको छ ।
सर्वोच्च अदालतका तर्फबाट वक्तव्य जारी गर्दै सह प्रवक्ता देवेन्द्र ढकालले करिब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय खड्काको निधनबाट नेपालको न्याय क्षेत्रलाई क्षति पुगेको बताएका हुन् ।
खड्काको निधनमा सर्वोच्च अदातलले एक मिनेट मौनधारण गरी शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको समेत विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया
One thought on “निरालाको निधनले न्याय क्षेत्रलाई क्षति : सर्वोच्च”
Leave a Reply
सम्बन्धित खवर
rip