उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन मंसिर २३ र २४ गते – Nepal Press

उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन मंसिर २३ र २४ गते

काठमाडौं । उमेर हद विवादले रोकिएको अखिल क्रान्तिकारीको नेतृत्व चयन प्रक्रिया मंसिरमा हुने भएको छ । आज बसेको अध्यक्षमण्डलको बैठकले मंसिर २३ र २३ गतेलाई मिति तय गरेको हो ।

उमेर हद विवादमा फसेपछि पार्टीले हस्तक्षेप गरेर सम्मेलन रोकेको थियो । सम्मेलन स्थगित भएपछि प्रचण्डले अध्यक्षमण्डललाई खुमलटार बोलाएर छलफल गरेका थिए ।

उमेर हदको पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजी र तोडफोड गरेपछि राष्ट्रिय सम्मेलन स्थगित गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *