प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त – Nepal Press

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

काठमाडौं । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् ।

परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो ।

उनलाई आजै शपथ गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *