शृंखला एनपीएलका लागि खेलाडी खरिद गर्दै – Nepal Press

शृंखला एनपीएलका लागि खेलाडी खरिद गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अहिले भइरहेको अक्सनमा पूर्व मिस नेपाल शृंखला खतिवडा सहभागी छिन् । उनी काठमाडौं गोर्खाजबाट खेलाडी किनिरहेकी छन् । कान्तिपुर मिडिया ग्रुपले काठमाडौं खरिद गरेको थियो ।

शृंखला कान्तिपुर मिडिया ग्रुपका एमडी सम्भव सिरोहियाकी श्रीमती हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *