सिन्धुली र रामेछाप जोड्ने सुनकोशीको भत्केको बेली ब्रिज जडान सुरु (तस्बिरहरु) – Nepal Press

सिन्धुली र रामेछाप जोड्ने सुनकोशीको भत्केको बेली ब्रिज जडान सुरु (तस्बिरहरु)

काठमाडौं । सिन्धुली र रामेछाप जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथिको भत्केको बेली ब्रिज जडान कार्य सुरु भएको छ । नेपाली सेनाले पुलको जडान सुरु गरिएको जनाएको छ ।

उक्त पुलको निर्माणपछि राजमार्ग सञ्चालन हुनेछ । दसैंअघि नै सडक सुचारु हुनेगरी कार्य अघि बढाइएको बताइएको छ ।

तस्बिर: नेपाली सेना

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *