सन्दीप जोरा १५ लाखमा लुम्बिनीमा आवद्ध – Nepal Press

सन्दीप जोरा १५ लाखमा लुम्बिनीमा आवद्ध

काठमाडौं । नेपाल प्रिमियर लिगको अक्सनबाट सन्दीप जोरालाई लुम्बिनी लायन्सले १५ लाखमा खरिद गरेको छ ।

तीन टोलीले अधिकतम मूल्यमा किन्ने इच्छा जनाएपछि लक्की ड्र गरिएको थियो । लक्की ड्रमार्फत सन्दीप लुम्बिनीमा पुगेका हुन् ।

उनी राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका ब्याटर हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *