यी हुन् एनपीएलका सर्वाधिक महँगा खेलाडी – Nepal Press

यी हुन् एनपीएलका सर्वाधिक महँगा खेलाडी

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सकिएको छ । आज काठमाडौंमा भएको अक्सनबाट ८ फ्रेन्चाइच टोलीले ८० खेलाडी खरिद गरेका छन् ।

अक्सनबाट १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् । ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख तोकिएको थियो । त्यसमा १२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भए ।

लुम्बिनी लायन्सले ३ खेलाडीलाई अधिकतम मूल्यमा खरिद गर्दा चितवन राइनोजले कुनै पनि खेलाडी अधिकतम मूल्यमा किनेको छैन ।

यी हुन् सर्वाधिक मूल्यमा बिक्री हुने १२ खेलाडी

अनिल कुमार साह- जनकपुर बोल्ट्स

ललित राजवंशी- जनकपुर बोल्ट्स

गुलशन कुमार झा- कर्णाली याक्स

आरिफ शेख- सुदूरपश्चिम रोयल्स

सूर्य तामाङ- लुम्बिनी लायन्स

विवेक यादव- लुम्बिनी लायन्स

सन्दीप जोरा- लुम्बिनी लायन्स

सागर ढकाल- पोखरा एभेन्जर्स

प्रतिश जीसी- विराटनगर किंग्स

लोकेश बम- विराटनगर किंग्स

शाहब आलम- काठमाडौं गोर्खाज

भीम शार्की- काठमाडौं गोर्खाज


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *