दशैंको मुखमा वीरका सफाइ कर्मचारी आन्दोलित- उमेर हदको नाममा हाजिर गर्न नदिएको गुनासो – Nepal Press

दशैंको मुखमा वीरका सफाइ कर्मचारी आन्दोलित- उमेर हदको नाममा हाजिर गर्न नदिएको गुनासो

काठमाडौं । वीर अस्पतालका सफाइ कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

उमेर हदको नाममा हाजिर गर्न नदिएको भन्दै सफाइ कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले अस्पताल परिसरमा श्रम शोषण बन्द गर, श्रम माफिया र विचौलिया होसियारलगायतका प्ले कार्ड बोकेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर