दशैंको बिदामा यी डिपोहरुबाट पाइनेछ इन्धन – Nepal Press

दशैंको बिदामा यी डिपोहरुबाट पाइनेछ इन्धन

काठमाडौं । नेपाल आयल निगमले दशैंको सार्वजनिक बिदामा इन्धन व्यवस्थापनका लागि विभिन्न डिपोहरु तोकेको छ ।

असोज २४ गते पुलपातीदेखि असोज २८ गतेसम्म विभिन्न डिपोलाई इन्धन व्यवस्थापन गर्ने जिम्मा दिएको छ । डिपो सञ्चालन हुने मिटी, डिपोको नाम र सम्पर्क व्यक्ति तथा फोन नम्बर तोकेर डिपो सञ्चालन गर्न भनेको हो ।

देशका विभिन्न भागहरुमा खुल्ने डिपोको नाम सार्वजनिक गरेको छ । थानकोट, पोखरा, अमलेखगन्ज, विराटनगर लगायतका ठाउँको केही डिपोहरु खुला रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *