मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विशाल जित – Nepal Press

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विशाल जित

हेटौँडा । विश्वकप छनोट खेल अन्तरगत बुधवार बिहानको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बेलिभियामाथि ६-० को फराकिलो जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तरगतको खेलमा बेलिभियालाई पराजित गर्ने क्रममा स्टार खेलाडी मेसीले १९,८४ र ८६ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

खेलमा मार्टिनेज, अल्भारेज र अल्माडाले समान १(१ गोल गरे । जित पछि दक्षिण अमेरिका पोलमा १० खेलबाट २२ अङ्क सहित अर्जेन्टिना पहिलो स्थानमा कायम छ । बोलिभिया भने १२ अङ्क सहित सातौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *