पुबुदु दशानायके नेपाली राष्ट्रिय टोलीको मेन्टर नियुक्त – Nepal Press

पुबुदु दशानायके नेपाली राष्ट्रिय टोलीको मेन्टर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायके मेन्टर नियुक्त भएका छन् । आइसिसि विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र अमेरिकासँगको सिरिजका लागि पुबुदु मेन्टर नियुक्त भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *