अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै  – Nepal Press

अमेरिकाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै 

काठमाडौं । अमेरिकाविरुद्ध पहिलो टी-२०आई सिरिजमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रङ्गशालामा घरेलु टोलीले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो ।नेपालले अमेरिकासँग पहिलो पटक टी-२०आई खेल खेल्न लागेको हो ।

नेपालले अमेरिकामा घरेलु टोलीसँग ३ टी-२०आई खेल खेल्नेछ । ओडिआईमा ७ पटक खेलका यी दुई टोली पहिलो पटक टी–२०आईमा भिड्न लागेका हुन् । ७ ओडिआईमा नेपालले ४ खेलमा जित निकाल्दा २ खेल गुमाएको छ । एक खेल भने नतिजाविहीन छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *