विपक्षी दलहरूको बैठक सुरु – Nepal Press

विपक्षी दलहरूको बैठक सुरु

काठमाडौं । विपक्षी दलका नेताहरुको बैठक संसद भवन लोत्से हलमा सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।

बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, शक्ति बस्नेत सहभागी छन् ।

यस्तै रास्वपा सभापति रवि लामिछानेसहित सो पार्टीका आधा दर्जन नेताहरु बैठकमा छन् ।

यस्तै सत्तापक्षका महन्थ ठाकुर पनि बैठकमा सहभागी छन् । यस्तै प्रभु साह पनि बैठकमा छन् ।

 


प्रतिक्रिया

One thought on “विपक्षी दलहरूको बैठक सुरु

  1. दक्षिणले आफ्ना टट्टुहरूलाई एकजुट बनाउन खोजेको मात्र हो । सबैले म म भनेर टट्टु हुने कि स्वाभिमान विचार गरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर