सुपर ओभरमा सोमपालको चमत्कार, २ रनमै रोकियो अमेरिका – Nepal Press

सुपर ओभरमा सोमपालको चमत्कार, २ रनमै रोकियो अमेरिका

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा सुपर ओभरमा ३ रनको लक्ष्य पाएको छ ।

नेपालका सोमपाल कामीले शानदार प्रदर्शन गरेसंगै अमेरिका २ रनमै रोकिएको हो ।

सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए ।

शायन जहाँगीर एक र आरोन जोन्स शुन्य रनमा आउट हुदा आन्द्रेस गौस एक रनमा अविजित रहे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर