पाकिस्तानका अलराउण्डर हुसैन कर्णाली याक्समा अनुबन्ध – Nepal Press

पाकिस्तानका अलराउण्डर हुसैन कर्णाली याक्समा अनुबन्ध

काठमाडौं । पाकिस्तानका अलराउण्डर हुसैन तलातका नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्समा अनुबन्ध भएका छन् ।

कर्णाली याक्सले सामाजिक सन्जालमार्फत पाकिस्तानका तलातलाई अनुबन्ध गरेको जनाएको हो ।

२८ वर्षीय हुसैनले पाकिस्तानबाट १८ टी-२०आई र एक एकदिवसीय खेल खेलेका छन् ।

१८ टी-२० मा ३९४ रनसँगै ४ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *