विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषकाे बैठकमा भाग लिन अमेरिका जाँदै अर्थमन्त्री पौडेल – Nepal Press

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषकाे बैठकमा भाग लिन अमेरिका जाँदै अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डीसी जाने भएका छन् ।

अमेरिकामा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको छ । उनी कार्तिक दोस्रो साता स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर