सत्तारुढ दलहरूको बैठक बालुवाटारमा सुरु – Nepal Press

सत्तारुढ दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा सरकारको सय दिने समीक्षा, पछिल्ला विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने छ ।

बैठकमा प्रधानमन्त्रीसहित बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर