प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने – Nepal Press

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् ।

सरकारको सय दिन पुगेको अवसरमा ओलीले दिउँसो तीन बजे सम्बोधन गर्ने भएका हुन् ।

सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा जानकारी दिनेछन् ।

ओली अहिले सत्तारुढ दलहरूसँग बालुवाटारमा छलफलमा व्यस्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर