सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली (LIVE) – Nepal Press

सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली (LIVE)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेका अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् ।

आज सिंहदरबारमा आयोजित समारोहमा उनले सरकारका उपलब्धिहरु सुनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर