सय दिनमा सरकारले के-के गर्‍यो ? प्रधानमन्त्रीका फेहरिस्त (पूर्णपाठ) – Nepal Press

सय दिनमा सरकारले के-के गर्‍यो ? प्रधानमन्त्रीका फेहरिस्त (पूर्णपाठ)

सरकारले लक्ष्यको ७० प्रतिशत काम गर्‍यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेकाे अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् ।

आज सिंहदरबारमा आयोजित समारोहमा उनले सरकारका उपलब्धिहरु सुनाएका हुन् । उनले हरेक मन्त्रालयबाट कार्यसम्पादनका लागि कामको सूची माग गरिएको बताए ।

‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ ।’

यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्न सक्ने उनले बताए ।

उनले २४ पेजमा आफ्नो सरकारले १०० दिनमा गरेका कार्यहरुको विवरण पेश गरेका हुन् ।

यस्तो सरकारका कामको फेहरिस्तः


प्रतिक्रिया

One thought on “सय दिनमा सरकारले के-के गर्‍यो ? प्रधानमन्त्रीका फेहरिस्त (पूर्णपाठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर