२ सहायक सीडीओसहित ६ उपसचिवको सरुवा तथा पदस्थापन, को कहाँ ? (सूची) – Nepal Press

२ सहायक सीडीओसहित ६ उपसचिवको सरुवा तथा पदस्थापन, को कहाँ ? (सूची)

काठमाडौं । गृह मन्त्रालयले दुई सहायक प्रमुख जिल्ला अधिकारीसहित छ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले उदयपुरका सहायक सीडीओ लक्ष्मी प्रसाद रेग्मीको सुनसरीमा सरुवा तथा ओखलढुंगाका वेदनिधि खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काज सरुवा गरेको हो ।

को कहाँ ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *