सिलामसाक्माको पृष्ठभूमिमा सलल झरेको फुङफुङे झरना (तस्बिरहरू) – Nepal Press

सिलामसाक्माको पृष्ठभूमिमा सलल झरेको फुङफुङे झरना (तस्बिरहरू)

ताप्लेजुङ । झरना बाह्रै महिना झर्छ । सँगै रहेको जलविद्युत परियोजनाको कारण सडक पहुँच पुगेको छ ।

३०० मिटर उचाइबाट झर्ने यो झरना कोशी प्रदेशको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबामा रहेको छ ।

नेपाल भ्रमण बर्स सन २०२० को १०० गन्तव्य मा एक यो झरना याक्थुङ लिम्बुहरूको कल्चरल ट्रेल मुन्धुम ट्रेलको एक गन्तव्य पनि हो ।

यो झरनाको परिसरमा अहिले लिम्बु समुदायको कल्चरल बिल्ब सिलामसाक्मा उभ्याइएको छ ।

यसले झरनालाई झन् सार्थकता दिएको धेरैको प्रतिक्रिया छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर