रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो – Nepal Press

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

  1. रविलाई जति हल्लाए पनि काँग्रेसलाई घाटा र रवि र रास्वपालाई त नाफा भईरहेको देखिन्छ ।घाटाको असर ओलितिर पनि केही हदसम्म सरेको छ । रास्वपा पनि राष्ट्रवादी जस्तो देखिएकोले काँग्रेसलाई डाहा भएको हुनसक्छ । शिरोहिया र चौधरीहरूले लुटन नपाएर, नक्कली नागरिकतालाई सक्कली भन्न नपाएर आफ्ना काँग्रेसमा रहेका टट्टुहरू प्रयोग गरेर रविसँग बदला लिन खोजेका हुन् । रविलाई यिनले अनावश्यक दुख दिईरहेका छन् । जनताको धैर्यको बाँध टुटेर बाढी आएमा पहिला यी शिरोहिया र चौधरी, त्यसपछि काँग्रेसका टट्टुहरू बढारिन्छन् । ओलिलाई पनि असर पर्न सक्छ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर