साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै – Nepal Press

साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दैछ । बेलुकी साढे ६ बजेबाट सुरु हुने खेलमा नेपाल जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

दुई वर्षअघि दशरथ रङ्गशालामै पहिलो पटक भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो ।

आजै हुने अर्को सेमिफाइनलमा बङ्गलादेश र भुटान दिउँसो साढे एक बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *