साम्बा बनिन् ‘प्लेयर अफ द म्याच’ – Nepal Press

साम्बा बनिन् ‘प्लेयर अफ द म्याच’

काठमाडौं । भारतलाई हराएको खेलमा नेपालकि सावित्रा भण्डारी ‘साम्बा’ प्लेयर अफ द म्याच बनेकी छन् ।

भारतविरुद्ध बराबरी गोल फर्काएकी साम्बा प्लेयर अफ द म्याच बनेकी हुन् । उनले पेनाल्टी सुटआउटमा पनि गोल गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *