पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते – Nepal Press

पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते

काठमाडौं । झापामा पटका पड्काउने क्रममा एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार झापा दमकको वडा नम्बर ६ बस्ने ६ वर्षका विद्यम अग्रवाल घाइते भएका हुन् ।

उनको लाइफलाइन अस्पताल दमकमा सामान्य उपचारपछि अहिले भारत सिलगुडी लगिएको छ ।

घटनाका सम्बन्धमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *