प्रधानमन्त्री ओली र नेकपा नेता प्रकाण्डबीच भेटवार्ता
नेपाल प्रेस
२०८१ कार्तिक १४ गते १६:१३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ ।
नेता विश्वकर्माले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँग नेता विश्वकर्माले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर