महिला साफ च्याम्पियनसीप फाइनल सुरु, प्रधानमन्त्री पनि रंगशालामा
नेपाल प्रेस
२०८१ कार्तिक १४ गते १८:२४
काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । फाइनलमा घरेलु टीम नेपाल र बंगलादेश भिड्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि फाइनल खेल हेर्न रंगशाला आइपुगेका छन् । रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको उपाधिको खोजीमा छ । अघिल्लो संस्करणमा पनि नेपाल र बंगलादेश भिडेका थिए भने नेपाल उपविजेतामा सिमित भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर