खेललगत्तै काठमाडौं महानगरले खेलाडीलाई दियो २५ लाख, बालेन र सुनिताद्वारा चेक प्रदान (तस्बिरहरु)
नेपाल प्रेस
२०८१ कार्तिक १४ गते २२:५७
काठमाडौं । काठमाडौं महानगरपालिकाले महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।
महानगरले बुधवार सकिएको फाइनल खेललगत्तै उक्त रकमद्वारा सम्मान गरेकाे हो । जसमा प्रतिखेलाडी एक लाख, कोच र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ दिएको हो ।
उनीहरुलाई मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले संयुक्तरुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर