बेलायती राजदूतको भिडिओ- ‘तिहारै आयो लौ झिलिमिली’ – Nepal Press

बेलायती राजदूतको भिडिओ- ‘तिहारै आयो लौ झिलिमिली’

काठमाडौं । नेपालस्थित बेलायती राजदूत रब फेनले तिहारको भिडिओ सार्वजनिक गरेका छन्।

फूलको माला लिएर ‘तिहारै आयो लौ झिलिमिली’ भनेको भिडिओ उनले सार्वजनिक गरेका छन्।

दूतावासले आफ्नो अकाउन्टबाट साझा गरेको भिडिओमा उनले आफूलाई मन पर्ने नेपाली शब्द ‘मिठो’ भएको पनि बताएका छन्।

राजदूत फेन केहि यता नेपाली सिकिरहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर