लक्ष्मी पूजापछि धपक्कै बलेको काठमाडौं (फोटोफिचर) – Nepal Press

लक्ष्मी पूजापछि धपक्कै बलेको काठमाडौं (फोटोफिचर)

काठमाडौं । लक्ष्मी पूजा गरेपछि राजधानी शहर काठमाडौं धपक्कै बलेको छ ।

आजको दिनमा धनकी देवीका रुपमा रहेकी लक्ष्मीको पूजा अराधना गरी सुखरात्री मनाइएको छ । पञ्चांग निर्णायक समितिका अनुसार आज साँझ ५ बजेदेखि औंसी सुरु भएकोले आजै राति लक्ष्मी पुज्नु पर्ने जनाएको थियो ।

त्यसैअनुरुप देशभर दीपावलीसहित लक्ष्मीको पूजा अर्चना गरिएको छ ।

हेर्नुस् काठमाडौंका विभिन्न स्थानबाट नेपाल प्रेसकर्मी उमेश कार्कीले लिइएका तस्बिरहरुः

(भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *